Monday, January 5, 2009

सुचना:- अर्घाखाँचीका फोटोहरु भाग परिवर्तन

अनुरोध:- कृपया हामीले अर्को वेबसाईट पेज परिवर्तन गरेका छौ, अर्घाखाँचीका फोटोहरु भाग १ देखि - ६७ सम्मका फोटोहरुको लागि यही हेर्न सक्नु हुनेछ भने अरु भाग (अर्घाखाँचीका फोटोहरु भाग - ६८ देखि नयाँ.. ) हेर्नको लागि http://arghakhanchi.blogspot.com/ मा जानुहोला। तर अर्को साईटमा जानु भन्दा अगाडि तल-माथि देखिएका बिज्ञापन (र तलको भिडियो हेर्दा भित्र देखिने बिज्ञापनहरुमा समेत) २,४ पटक क्लिक गरी हेर्न र हामीलाई सहयोग गर्न भने नबिर्सनु होला। धन्यवाद !!!

Thursday, January 1, 2009

अर्घाखाँचीका फोटोहरु भाग - ६७

शक्ति पि.सी,सन्धिखर्क-६,हाल काठओलिएक-युनिभर्सिटी, लेउवेन, बेल्जियमबाट नयाँ बर्ष - २००९ को हार्दिक मंगलमय शुभ-कामना दिदै राजधानी ब्रुस्सेल्सबाट ३० किलोमिटर पुर्व पर्ने शहर लेउवेनमा मनाइएका नयाँ बर्ष आगमन साँझका हामीलाई पठाउनु भएका केही फोटोहरु----------अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।





अर्घाखाँचीका फोटोहरु भाग - ६६

भारतबाट बसन्त के.सीले अर्घाखाँचीमा रहनु भएका आफ्ना आमा बुवा तथा दीदी बहिनीहरु तथा दाजू-भाईहरुलाई नया बर्ष - २००९ को हार्दिक मंगलमय शुभ-कामना गर्दै (साथै राजनबाट) हामीलाई पठाउनु भएका केही फोटोहरु----------अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।




Tuesday, December 30, 2008

अर्घाखाँचीका फोटोहरु भाग - ६५

किमडाडा, बेल्धार-७ बाट जन्ज्योती स्कुल, मसाल बजार सहित चुत्राबेसी- सन्धिखर्क देखिने गरी लिएको र "बसन्त" नाम बाट पठाइएको एक फोटो (कृपया अबदेखि पुरा नाम, देश/ठेगाना, फोन नम्बर खुलाएर पठाउनु होला} साथै अन्य सन्धिखर्क वरिपरी लिएका हामीलाई प्राप्त भएका केही फोटोहरु- ---------अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।